ad ad

राजनीति


बाबुराम भट्टराईले औंल्याए मुलुक संकटमा पर्नाका ३ कारण र दिगो समाधान

बाबुराम भट्टराईले औंल्याए मुलुक संकटमा पर्नाका ३ कारण र दिगो समाधान

नेपालखबर
माघ २९, २०७७ बिहिबार २३:३९,

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन कारणले मुलुक संकटमा परेको बताएका छन्।

साथै उनले समस्याको दिगो समाधानका लागि तीन उपाय पनि प्रस्तुत गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले सामाजिक सञ्जालमार्फत औंल्याएका छन्, ‘ऐलेको संकटका संरचनात्मक कारण र दिगो हल- १. नयाँ शीतयुद्धको थालनी र नेपालमा प्रभाव:  बेलैमा नयाँ रणनीति बनाऊँ,  २. विश्व उत्तर–पुँजीवादी चरणमा, नेपाल किनारा–पुँजीवादी चरणमा:  विश्वसँग पदचाप मिलाऊँ र ३. नवउदारवाद (कांग्रेस) र स्टालिनवाद (नेकपा) को खच्चड राजनीति:  नयाँ समाजवादी लोकतन्त्रको विकास गरौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .