राज्यविरुद्धको अपराधमा पक्राउ गरेकी नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले पाँच घण्टा हिरासतमा राखेर छाडेको छ।
झाँक्री पक्राउको विरोधमा चौतर्फी बिरोध र दबाब परेपछि प्रहरीले उनलाई बिहीबार साँझ रिहा गरेको हो।

गोर्खाको एक आमसभामा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध गरेको भाषणलाई लिएर झाँक्रीलाई बिहीबार बिहान शंखमुलस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो।
प्रहरीले झाँक्रीलाई महाशाखाको कार्यालयमै रहेका उनका पति पशुपति पुरीको जिम्मा लगाएर रिहा गरेको हो।
यो पनि:
- गणतन्त्रमा यसरी गिरफ्तार भइन् जनआन्दोलनकी ‘पोस्टर गर्ल’
- रामकुमारी झाँक्रीलाई पक्राउका लागि निवास परिसरभित्रै छिर्यो प्रहरी
- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर नारावाजी (भिडिओ)
- रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुगेपछि निवासबाहिर देखिएको दृश्य (तस्बिरहरु)
Shares

प्रतिक्रिया