ad ad

राजनीति


नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

नागरिक अभियन्तामाथि बालुवाटारमा बर्साइयो लाठी र पानीको फोहरा, केही घाइते (तस्बिरहरू)

प्रविन कोइराला
माघ १२, २०७७ सोमबार १०:३८,

प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ।

प्रहरीको आक्रमणमा केहि अभियन्ताहरु घाइते भएका छन्।

हठात् प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको विरोध गर्दै नागरिक अगुवा, कवि, कलाकार, लेखक लगायतका अभियन्ताहरु आज सोमबारको प्रदर्शनमा सहभागी थिए।

आजको प्रदर्शन कमलपोखरी बचाऊ अभियानका अभियन्ता र अन्य सहभागीहरु भेला भई कमलपाेखरीकाे माटाे निधारमा लगाएर संयुक्तरुपमा बालुवाटारतर्फ मार्च गरेका थिए।

शान्तिपूर्णरुपमा प्रदर्शन गरेका उनीहरुमाथि प्रहरीले बल प्रयोग गर्दा केहि प्रदर्शनकारी घाइते भएका हुन्।

२० तस्बिर हेर्नुहाेस् : 

prahari daman pp 1
prahari daman pp 2
prahari daman pp 4
prahari daman pp 5
prahari daman pp 6
prahari daman pp 7
prahari daman pp 8
prahari daman pp 9
prahari daman pp 10
prahari daman pp 11
prahari daman pp 12
prahari daman pp 20
prahari daman pp 21
prahari daman pp 19
prahari daman pp 13
prahari daman pp 14
prahari daman pp 15
prahari daman pp 16
prahari daman pp 17
prahari daman pp 18

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .