ad ad

राजनीति


अमेरिकाको संसद् भवनभित्र हमला गर्ने १७० जना पहिचान : एफबीआई

अमेरिकाको संसद् भवनभित्र हमला गर्ने १७० जना पहिचान : एफबीआई

नेपालखबर
पुस २८, २०७७ मंगलबार २३:२८,

अमेरिकामा अघिल्लो हप्ता संसद् भवनभित्र भएको हमलामा संलग्नमध्ये अहिलेसमम १७० जना पहिचान भएको त्यहाँको गुप्तचर निकाय एफबीआईले जनाएको छ।

उसका अनुसार तीमध्ये ७० जनाविरुद्ध मुद्दासमेत दर्ता गरिसकिएको छ।

यसैबीच एफबीआईले संसदमा भएको आक्रमणमा संलग्नलाई आत्मसमर्पण गर्न चेतावनी दिएकाे छ।

बीबीसीका अनुसार एफबीआईले भनेकाे छ- वासिङ्टनबाट भागे पनि हाम्रा एजेन्टहरूले तपाईंलाई फेला पार्नेछन्।

याे पनि :  ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउने विषयमा तल्लो सदनमा बहस जारी, महाभियोग प्रस्तावमा आज मतदान हुने सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .