राजनीति


बयलगाडा प्रदर्शन गर्दैगर्दा प्रचण्ड–माधव पक्षका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप (फोटोफिचर)

बयलगाडा प्रदर्शन गर्दैगर्दा प्रचण्ड–माधव पक्षका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप (फोटोफिचर)

प्रविन कोइराला
पुस २६, २०७७ आइतबार १०:५३,

काठमाडौंको माइतीघरमा प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारविरुद्ध विरोध गर्न बयलगाडासहित पुगेका प्रचण्ड–माधव नेपाल पक्षका विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

संसद विघटनको विरुद्धमा विद्यार्थीहरुले थापाथली इन्जिनियरिङ कलेजबाट बयलगाडासहित प्रदर्शन गरे पनि प्रहरीले जुलुसमा हस्तक्षेप गरेको हो।

सो क्रममा प्रहरीले विद्यार्थीले लगेको बयलगाडा खोसेको थियो। घम्साघम्सीका केही दृश्यहरुः

bayal gada 1
bayal gada 3
bayal gada 4
bayal gada 5
bayal gada 6
bayal gada 8
bayal gada 9

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad