राजनीति


१० तस्बिरमा हेर्नुहोस् बानेश्वरमा प्रचण्ड-नेपाल पक्षको भेला

१० तस्बिरमा हेर्नुहोस् बानेश्वरमा प्रचण्ड-नेपाल पक्षको भेला

प्रविन कोइराला
पुस ६, २०७७ सोमबार ८:३०,

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवन बीआईसीसीमा सुरु भएको छ।

त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि सभातर्फका सांसदहरु एक लाइनमा र राष्ट्रिय सभाका सांसदहरु अर्को लाइनमा लागेर उपस्थितिमा हस्ताक्षर गरिरहेका छन्।

केहि बेरपछि सुरु हुने सो भेलामा प्रचण्ड, नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। baneshwor_sansad_vidvad1.jpg

baneshwor_sansad_vidvad_9.JPG

baneshwor_sansad_vidvad_10.jpg

baneshwor_sansad_vidvad_7.jpg

baneshwor_sansad_vidvad_5.jpg

baneshwor_sansad_vidvad_4.jpg

baneshwor_sansad_vidvad_3.jpg

baneshwor sansad vidvad 2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad