राजनीति


आज बस्ने नेकपा स्थायी कमिटी बैठककाे स्थान परिवर्तन

आज बस्ने नेकपा स्थायी कमिटी बैठककाे स्थान परिवर्तन

नेपालखबर
मंसिर २८, २०७७ आइतबार ३:२८,

आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठककाे स्थान परिवर्तन गरिएको छ।

यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो।

‘पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा राखिने भएको छ,’ नेकपा महासचिव विष्णु पौडेलले नेपालखबरसँग भने।

याे पनि :

नेकपा विवाद : स्थायी कमिटी बैठक बालुवाटारमा राखिए अध्यक्ष ओली सहभागी हुने

प्रचण्डसँग पोखरेलले भेटे, नेम्वाङले पनि भेट्दै

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad