राजनीति


बिहार चुनावः दुई गठबन्धनबीच कडा टक्कर, ७ सिटले अघिपछि

बिहार चुनावः दुई गठबन्धनबीच कडा टक्कर, ७ सिटले अघिपछि

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार १३:३८,

बिहार विधानसभा निर्वाचनमा एनडीए र विपक्षी महगठबन्धनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

नितिश कुमारको नेतृत्वमा चुनावमा गएको भारतीय जनता पार्टी र जनता दल युनाइटेडको एनडीए १२१ सिटमा अगाडि छ।

तेजस्वी यादव नेतृत्वको महागठबन्धन भने ११४ सिटमा अगाडि छ।

साना पार्टीहरु ८ सिटमा खुम्चिएका छन्।

२४३ सिट रहेको बिहारमा सरकार बनाउन १२२ सिट आवश्यक पर्छ।

सबैभन्दा ठूलो पार्टीका रुपमा भने भाजपा स्थापित हुने देखिएको छ।

भाजपा ७२ सिटमा अगाडि छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad