अमेरिकाको राष्ट्रपति जो बाइडेन विजयी भएको खुसियालीमा ठूलो संख्यामा उनका समर्थक सडकमा उत्रिएका छन्।
कोरोना महामारीकैबीच उनीहरूले बाइडेनका पक्षमा प्रदर्शन गरेका हुन्।
हेरौं, यो भिडिओ-
#WATCH: People celebrate the victory of Joe Biden on the streets of Washington DC. #USElectionResults2020 pic.twitter.com/sIKt9OxEZh
— ANI (@ANI) November 7, 2020
3
Shares

प्रतिक्रिया