राजनीति


भारतका सेना प्रमुख नरवणे आज काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका

भारतका सेना प्रमुख नरवणे आज काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार २३:४६,

भारतका सेना प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका लागि आज (बुधबार) काठमाडौं आइपुग्दै छन्।

प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष नरवणे ४ सदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल भ्रमणमा आउने भएका हुन्।

उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम छ।

विस्तृत विवरण तल : 

-यस्तो छ भारतीय सेनाप्रमुख नरवणेको भ्रमण तालिका : सोल्टीमा बास, पशुपति दर्शन

-काठमाडौंमा भारतीय सेना प्रमुख नरवणेका विरोधी खोज्दै प्रहरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad