ad ad

राजनीति


‘दुई अध्यक्ष भई हुने साझा-विवेकशीलको एकतापछि उनै लुब्ध र लिच्चडको कथा दोहोरिने त होला!’

‘दुई अध्यक्ष भई हुने साझा-विवेकशीलको एकतापछि उनै लुब्ध र लिच्चडको कथा दोहोरिने त होला!’

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १:३१,

मिलन पाण्डे र रवीन्द्र मिश्र दुई अध्यक्ष बनेर गरिने साझा-विवेकशीलको एकतापछि सत्तारुढ नेकपाकै जस्तो कथा दोहोरिने आशंका साहित्यकार खगेन्द्र संग्रौलाले गरेका छन्।

सामाजिक सञ्जालमार्फत लेखक संग्रौलाले नेकपामा दुई अध्यक्ष बन्दाको परिस्थितिलाई कटाक्ष गर्दै साझा विवेकशील एकता भएपछिको हालत पनि त्यस्तै हुने टिप्पणी गरेका हुन्।  

हेर्नुहाेस्, संग्रौलाकाे स्टाटस-

नेकपामा दुई छट्टुकाे "एकता"काे कुटिल नाटक दुबै अध्यक्ष भएर मञ्चन गरिँदा दुई लुब्ध र लिच्चड बनियाँकाे जस्ताे अापसी...

Posted by Khagendra Sangroula on Tuesday, October 20, 2020

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .