सशस्त्र प्रहरीले उत्तरी छिमेकी चीनसँग सीमा जोडिएको मुस्ताङको नेचुङ्गमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ।
लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा बिहीबार बीओपी स्थापना गरिएको हो।
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बीओपीको उद्घाटन गरेका हुन्।
यसअघि सशस्त्रले जाजरकोटको छाङरुमा पनि बीओपी स्थापना गरेको थियो।
प्रतिक्रिया