प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ।
बैठक सोमबार दिउँसो १ बजेका लागि आह्वान भएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल हुने कार्यसूची छ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जेठ १५ गते संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३ ०८४ को राजस्व र व्यको अनुमान प्रस्तुत गरेका थिए।


प्रतिक्रिया