राजनीति


बजेट भाषण नसकिँदै पूर्वअर्थमन्त्री खनालले गरे प्रशंसा

बजेट भाषण नसकिँदै पूर्वअर्थमन्त्री खनालले गरे प्रशंसा

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार १७:२५, काठमाडौँ

पूर्वअर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट भाषण गर्दागर्दै त्यसलाई सुधारको संकेत भन्दै प्रशंसा गरेका छन्। 

फेसबुकमा स्टाटस लेख्दै पूर्वअर्थमन्त्री खनालले आर्थिक वर्ष २०८३/८४ को बजेटमा सुधारका संकेत देखिएको भन्दै प्रशंसा गरेका हुन्। 

'सुधार नै आर्थिक वर्ष २०८३/८४ को बजेटको प्रमुख विशेषताका रूपमा देखिएको छ,' उनले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad