प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलले विरोध जनाएका छन्।
मंगलबार सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए। त्यसलगत्तै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका हुन्।
उनीहरूले प्रधानमन्त्री शाहसँग सांसदका प्रश्नोत्तर कार्यक्रमको मिति नतोक्दासम्म विरोध जारी रहने जनाएका छन्।
30
Shares

प्रतिक्रिया