सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
आजै प्रतिनिधि सभाको बैठक पनि बस्दै छ।
त्यसअघि मन्त्रिपरिषद् बैठक बसेको हो।
आज संसद्मा सरकारले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
57
Shares

प्रतिक्रिया