सरकारले आगामी आर्थिक वर्षदेखि सरकारी भवन निर्माणमा स्वदेशी काठको प्रयोग अनिवार्य गर्ने भएको छ।
नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको प्रयोग गराउने नीति तथा कार्यक्रम सरकारले ल्याएको हो।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेललले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममा स्वदेशी काठको प्रयोग गर्ने कार्यक्रम घोषणा गरेका छन्।
114
Shares

प्रतिक्रिया