सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रकाशित: बैशाख २, २०८३ बुधबार १७:३८ 90 Shares
प्रतिक्रिया