राजनीति


श्रममन्त्री यादवसँग ७० लाख बैंक ब्यालेन्स, ८० तोला सुन, १५० तोला चाँदी

श्रममन्त्री यादवसँग ७० लाख बैंक ब्यालेन्स, ८० तोला सुन, १५० तोला चाँदी

नेपालखबर
चैत २९, २०८२ आइतबार २२:४४, काठमाडौँ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसँग सप्तरीको राजविराज नगरपालिका ९ मा ११ कठ्ठा १३ धुर जग्गा रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।

यस्तै राजविराजमै विभिन्न ठाउँमा २९ कठ्ठा ३३ धुर जग्गा रहेको छ।

यस्तै ८० तोला सुन र १५० तोला चाँदी पैतृक रुपपा पाएको यादवले सम्पत्ति विवरणमा खुलाएका छन्।

उनीसँग विभिन्न बैंकमा ७० लाख नगद रहेको उनले बुझाएका छन्। 

उनले २ लाख ७० हजारको मोटरसाइकल रहेको पनि खुलाएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad