राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अशोककुमार चौधरीको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबीठाकुरले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिएकी छन्।
बिहीबार श्रम संस्कृति पार्टीबाट ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्। २५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट सांसद बनेकी हुन्।
बिहीबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। शुक्रबार उपसभामुखको निर्वाचनको कार्यक्रम रहेको छ।


240
Shares

प्रतिक्रिया