कञ्चनपुर क्षेत्र नम्बर ३ मा रास्वपाका ज्ञानेन्द्र सिंह महताले सुरुवाती अग्रता कायम गरेका छन्।
३ सय मत गणना गर्दा रास्वपाका महताले १२९ मत ल्याएका छन्।
नेपाली कांग्रेसका हरिप्रसाद बोहराले ५६, एमालेका डा. दीपक प्रकाश भट्टले ३४ र नेकपाका मानबहादुर सुनारले १९ मत पाएका छन्।
प्रतिक्रिया