रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चढेको हेलिकप्टर अवतरण गर्न नसक्दा काठमाडौँमै फर्किएको छ।
उनी झापा क्षेत्र नम्बर ५ का उम्मेदवार हुन्।
काठमाडौँमा मत खसालेलगत्तै उनी निजी हेलिकप्टरमा झापा प्रस्थान गरेका थिए।
तर खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकी काठमाडौँ फर्किएको कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले जानकारी दिए।
3.3k
Shares

प्रतिक्रिया