नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले मतदान गरेका छन्। नेता रावलले अछामको साँफेबगर नगरपालिका- ६ को भागेश्वरस्थित चन्द्रोदय प्राथमिक विद्यालयबाट मतदान गरेका हुन्। उनी नेकपाको तर्फबाट अछाम–१ बाट उम्मेदवार छन्। प्रकाशित: फागुन २१, २०८२ बिहिबार ९:१०
प्रतिक्रिया