राजनीति


सिन्धुली-२ बाट रास्वपाका उम्मेदवार आशिष गजुरेल

सिन्धुली-२ बाट रास्वपाका उम्मेदवार आशिष गजुरेल

नेपालखबर
माघ ५, २०८२ सोमबार १४:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली-२ मा युवा नेता आशिष गजुरेललाई उम्मेदवार बनाएको छ।

रास्वपाका केन्द्रीय सदस्य गणेश पराजुलीले सोमबार गजुरेललाई टिकट दिएका हुन्। उनी पेशाले इन्जिनियर हुन्। 

ट्राफिक व्यवस्थान र सडक पूर्वाधार सम्बन्धी जानकार गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिको निर्देशक भएर काम गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad