राजनीति


नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ :  हृदयराम थानी

नीति र नेतृत्व परिवर्तन गर्न भन्दै विशेष महाधिवेशनमा आएँ :  हृदयराम थानी

नेपालखबर
पुस २९, २०८२ मंगलबार १६:२३, काठमाडौँ

नेपाली कांग्रेसका नेता हृदयराम थानी पनि पार्टीको दोस्रो विशेष महाधिवेशनमा सहभागी भएका छन्। 

आइतबारदेखि जारी दोस्रो विशेष महाधिवेशनको तेस्रो दिन उनी सहभागी हुन भृकुटीमण्डप पुगेका हुन्। उनले नीति र नेतृत्व परिवर्तन गर्नका लागि आफू विशेष महाधिवेशन स्थल आएको बताए। 

सुर्खेत-२ बाट प्रतिनिधि सभामा विजयी भएका नेता थानी कर्णाली प्रदेशमा प्रभावशाली नेता मानिन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad