प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले भोलिसम्म नाम फिर्ता लिन सक्ने भएका छन्।
निर्वाचन आयोगले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो ४ बजेसम्म बन्द सूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन पाउने भएका हुन्।
66
Shares

प्रतिक्रिया