राजनीति


पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट

पूर्वराष्ट्रपति यादव र पूर्वराष्ट्रपति भण्डारीको भेटघाट

नेपालखबर
पुस १५, २०८२ मंगलबार १४:२०, काठमाडौँ

पूर्वराष्ट्रपति रामवरण यादव र पूर्वराष्ट्रपति विद्या भण्डारीबीच भेटघाट भएको छ। 

मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा यादव र भण्डारीबीच भेटवार्ता भएको हो। 

यादव नेपालका प्रथम राष्ट्रपति हुन् भने भण्डारी नेपालकी पहिलो महिला राष्ट्रपति हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad