नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु हुँदै छ।
त्यसका लागि लाइनमा लागेका प्रतिनिधिलाई अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्यानलका उम्मेदवारहरू रहेको सूची हात-हातमा थमाइएको छ।
साँझ ७ बजेदेखि मतदान गर्ने भनिएको भए पनि मतदान भने अझै सुरु हुन सकेको छैन।
852
Shares

प्रतिक्रिया