नेकपा (एमाले) को ११औँ महाधिवेशनको अघिल्लो दिन केन्द्रीय कार्यालय च्यासलमा देशभरका नेता तथा कार्यकर्ताको घुइँचो लागेको छ।
अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको अघिल्लो दिन शुक्रबार एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बोलाएका छन्। बैठकका लागि अध्यक्ष ओलीसहित नेताहरू च्यासल पुगेका छन्।
त्यससँगै देशभरबाट आएका नेता तथा कार्यकर्ता पनि च्यासल पुगिरहेका छन्। एमाले केन्द्रीय कार्यालय वरिसर वरिपरि घुइँचो लागेको छ।













63
Shares

प्रतिक्रिया