नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पटकपटक स्थगित भएको बैठक आज सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। विशेष कि नियमित महाधिवेशन भन्नेमा विवाद हुँदा लम्बिएको लम्बिएको थियो।
आजको बैठकमा पुस मसान्तको तालिका पेस गर्ने तयारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुस मसान्तमा नियमित महाधिवेशन गर्ने गरी तालिका पेस गर्दैछन्।
102
Shares

प्रतिक्रिया