नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक फेरि सारिएको छ। आइतबार दिउँसो २ बजेका लागि डाकिएको बैठक नेताहरूबीच नियमित महाधिवेशन र विशेष महाधिवेशन भन्नेमा सहमति नहुँदा फेरि सारिएको हो।
उनले बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश समितिका सभापतिलाई उपस्थित भनेका छन्।
117
Shares

प्रतिक्रिया