नेकपा एमालेले पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।
एमालेमा रहँदा केन्द्रीय समितिमा रहेकाहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरिएको एक पदाधिकारीले बताए।
बिहीबार बसेको सचिवालय बैठकले पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो।
हालै एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एमालेमा फर्किएका छन्।
369
Shares

प्रतिक्रिया