राजनीति


महासेनानी गिरी र राणा नेपाली सेनाको सहायक रथीमा बढुवा

महासेनानी गिरी र राणा नेपाली सेनाको सहायक रथीमा बढुवा

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १६:२८, काठमाडौँ

नेपाली सेनाका २ जना महासेनानी सहायक रथीमा बढुवा भएका छन्। महासेनानी पर्वतराज गिरी र उज्ज्वल राणा सहायक रथीमा बढुवा भएका हुन्। 

यसअघि दुई जना सहायक रथी उपरथमा बढुवा भएपछि रिक्त दरबन्दीमा गिरी र राणा बढुवा भएका हुन्। उनीहरूलाई बढुवा गर्न नेपाली सेनाको प्रस्ताव रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद् पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad