मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्ने भए पनि हिजो बस्न सकेको थिएन। प्रकाशित: मंसिर २, २०८२ मंगलबार १३:४५ 81 Shares
प्रतिक्रिया