गृहमन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा निकालेको छ। बुधबार ओमप्रकाश अर्यालले ५८ जना कर्मचारीको सरुवा गरेका हुन्।
सरुवा हुने कर्मचारीहरुमा सहसचिव र उपसचिव छन्।
सरुवा भएका सीडीओहरू
बद्रीनाथ गैह्रे - गुल्मी
आनन्द सारु - दैलेख
गंगा बहादुर क्षेत्री- राेल्पा
दीपक पौडेल - जुम्ला
कल्पना घिमिरे - डाेटी
अजिता शर्मा - मुस्ताङ
त्यस्तै विभिन्न जिल्लका सहायक प्रमुख जिल्ला अधिकारी पनि हेरफेर भएका छन्।
हेर्नुस् सूची
1.6k
Shares

प्रतिक्रिया