राजनीति


२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की

२ जिल्लामा एसपी हेरफेरः धनुषामा कुँवर, रौतहटमा कार्की

नेपालखबर
असोज ३०, २०८२ बिहिबार २१:३८, काठमाडौँ

सरकारले दुई जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका प्रहरी प्रमुख हेरफेर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय धनुषामा एसपी रुगम कुँवरलाई खटाइएको छ भने रौतहटमा एसपी रविन कार्कीलाई पठाइएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय धनुसामा नरहरी रेग्मी कार्यरत थिए। रौतहटमा एसपी नेत्रमणि गिरी कार्यरत थिए। उनीहरूलाई फिर्ता बोलाएर कुँवर र कार्कीलाई खटाइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad