प्रधानमन्त्री सुशीला कार्की र मन्त्रीहरूसहितको उपस्थितिमा राष्ट्रपति भवन शीतल निवासमा वार्ता सुरु भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गरेको वार्तामा जेनजीका प्रतिनिधिहरू सहभागी भएका छन्।
मन्त्रिपरिषद् विस्तार हुन नसकेका बेला जेनजी समूहबाट पनि मन्त्री बनाउन राष्ट्रपति निवासमा वार्ता आयोजना गरिएको हो।
1.1k
Shares

प्रतिक्रिया