राजनीति


यी ४ एजेन्डासहित रास्वपाको सचिवालय बैठक बस्दै

यी ४ एजेन्डासहित रास्वपाको सचिवालय बैठक बस्दै

नेपालखबर
असोज २२, २०८२ बुधबार ९:१०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज बुधबार बस्दै छ।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।

बैठकका लागि ४ एजेन्डा तय गरिएको उनले जानकारी दिए।

ती यसप्रकार छन्:

१. विस्तारित बैठकको एजेन्डा तथा व्यवस्थाबारे।

२. विपद् व्यवस्थापनमा पार्टीको सक्रियता र आगामी अभियानबारे।

३. सद्भाव यात्राको कार्यसूचीबारे।

४. विविध।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad