सरकारले सात जना सहसचिवको सरुवा गरेको छ। असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले (राजपत्राङ्कित प्रथम श्रेणी) सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो। आज सूचना प्रकाशित गरी उक्त निर्णय सार्वजनिक गरिएको हो। हेरौँ सूची प्रकाशित: असोज २०, २०८२ सोमबार १५:४६ 3.0k Shares
प्रतिक्रिया