राजनीति


एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालखबर
असोज १२, २०८२ आइतबार २०:३, काठमाडौँ

नेकपा एमालेले केन्द्रीय कमिटिको बैठक बोलाएको छ। 

आइतबार अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यही असोज २७, २८ र २९ गते केन्द्रीय समितिको बैठक बस्ने बोलाउने निर्णय गरेको हो।

त्यसअघि पुनः सचिवालय बैठक बस्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad