राजनीति


४ बजे मन्त्रिपरिषद् बैठक, ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

४ बजे मन्त्रिपरिषद् बैठक, ६ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

नेपालखबर
असोज ९, २०८२ बिहिबार १५:४८, काठमाडौँ

आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। उनले आजै साँझ ६ बजे प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको छ।  

प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने तयारी छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad