राजनीति


प्रधानमन्त्री कार्कीले छानिन् दुई मन्त्री, खनाल अर्थमा, घिसिङलाई तीन महत्त्वपूर्ण मन्त्रालय

प्रधानमन्त्री कार्कीले छानिन् दुई मन्त्री, खनाल अर्थमा, घिसिङलाई तीन महत्त्वपूर्ण मन्त्रालय

नेपालखबर
भदौ २९, २०८२ आइतबार २१:३१, काठमाडौँ

पूर्वसचिव रामेश्वर खनाल र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ मन्त्री बन्ने निश्चित भएको छ।

खनालले अर्थ मन्त्रालय सम्हाल्नेछन् भने  घिसिङलाई कम्तीमा ३ मन्त्रालय दिइने भएको छ।

घिसिङले ऊर्जा, सिँचाइ र जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासजस्ता महत्त्वपूर्ण मन्त्रालय पाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad