नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले ६ महिनाभित्र निर्वाचन गराउने जिम्मा पाएको छ। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा भएको शपथ ग्रहण समारोहमा सो जानकारी दिइएको हो। प्रधानमन्त्री कार्कीको शपथ ग्रहण भएको छ। प्रकाशित: भदौ २७, २०८२ शुक्रबार २१:४२ 1.0k Shares
प्रतिक्रिया