राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गर्दै पोखरामा प्रदर्शन गरिएको छ। पोखराको पृथ्वीनारायण क्याम्पस गेटमा विद्यार्थीहरूले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गरेका हुन्।
उनीहरूले संवैधानिक सर्वोच्चताको माग गर्दै जेनजीले उठाएको माग पनि सम्बोधन गर्न पनि भनेका छन्।
प्रतिक्रिया