प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन्। केहीबेरअघि प्रवेश गरेको प्रदर्शनकारीको भिडले संसद् भवनभित्रै आगजनी गरेको हो। प्रकाशित: भदौ २४, २०८२ मंगलबार १४:१४ 408 Shares
प्रतिक्रिया