राजनीति


ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी

ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी

नेपालखबर
भदौ २४, २०८२ मंगलबार १२:१७, काठमाडौँ

प्रदर्शनकारीहरूले ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेका छन्।

खड्काको बूढानीलकण्ठस्थित निवासमा ठूलो संख्याका प्रदर्शनकारीले घर घेरेर तोडफोड सुरु गरेका थिए। त्यसपछि पर्खाल नाघेर भित्र पसेका उनीहरूले आगो लगाउन थालेका हुन्।

अहिले घरमा ठूलो धुँवाको मुस्लो देखिरहेको छ भने प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad