प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनकारीलाई परिस्थिति सहज बनाउन आग्रह गरेका छन्।
सोमबार गोरखाको आरूघाट गाउँपालिका-९, विधुत चोकमा आयोजित कार्यक्रममा जेनजी र आफूहरुको मुद्दा समान रहेको बताए। ‘म जेनजी आन्दोलनकारी भाइ-बहिनीहरूलाई परिस्थिति सहज बनाउन धैर्यपूर्वक अघि बढ्न अपिल गर्दछु,’ प्रचण्डले भने, ‘तपाईहरूको मुद्दा र हाम्रा मुद्दा समान छन्।’
51
Shares

प्रतिक्रिया