काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु जारी भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन्।
सरकारविरुद्ध प्रश्न उठाउँदै जेनजीहरूले आज प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले बानेश्नर क्षेत्रमा निषेधित क्षेत्र तोडेर संघीय संसद् भवन प्रवेश गरेसँगै प्रशासनले कर्फ्यु आदेश गरेको हो।
प्रशासनले आज मध्याह्न १२:३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको जनाएको छ।

246
Shares

प्रतिक्रिया