रुपन्देही-३ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन लागि २६ दल दर्ता भएका छन्।
निर्वाचन आयोगले सोमबार विज्ञप्ति जारी गर्दै २७ वटा दलले निवेदन दिएकामा २६ दल मात्रै दर्ता हुन योग्य रहेकाे बताएको हो।
आयोगले दल दर्ताका लागि साउन २१ देखि २७ गतेसम्मको समय दिएको थियो।
रुपन्देही-३ मा १७ गते उपचुनाव हुँदैछ।
यी हुन दर्ता भएका दलः

342
Shares

प्रतिक्रिया