राजनीति


मुस्लिम आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

मुस्लिम आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

नेपालखबर
साउन ३०, २०८२ शुक्रबार १५:३४, काठमाडौँ

मुस्लिम आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरिएको छ। आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष ०८१-०८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad